नागरिकसँग समिप रहँदै १६औँ वर्षतर्फ ‘आवर विराटनगर’

6 days ago 25

एउटा सञ्चारमाध्यमको वास्तविक परिचय समाचार बनाउनु र प्रकाशन गर्नुमात्रै हुँदैन । यो समाजसँग जोडिएको हुनाले नागरिकको दैनिक जीवनसँग सञ्चारमाध्यम समिप हुनुले उसको जिम्मेवारी पूरा भएको ठहर्छ । नागरिकको दैनिक जीवनसँग जोडिएका विषयलाई कति जिम्मेवारीपूर्वक...

पुरा समाचार पढ्नुहोस