चितवन। पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। बुधबार राति ९ बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो। सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभ...