चितवन। नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्याउन सक्ने ठाउँमा आपत्कालीन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो। आयोज...