काठमाडाैं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा असार १९ देखि २५ गतेसम्मको अवधिका लागि कृषि-मौसम सल्लाह बुलेटिन जारी गरेको छ। गत साताभर देशैभर मनसुनी वायुको ...