काठमाडौं। नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटहरूले छैटौं संस्करणको ‘अभ्यास मनसुन’ सफलतापूर्वक सम्पन्न गरेका छन्। मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी तथा सवारी दुर्घटना जस्ता सम्भावित विपद्लाई लक्षित गर्दै सेनाले...