मेयरमा पराजित किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाएपछि प्राध्यापकहरूको आपत्ति
52 minutes ago
23
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित उम्मेदवार किशोर थापालाई नियुक्त गरिएकोप्रति प्राज्ञिक क्षेत्रले गम्भीर आपत्ति जनाएको छ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विज्ञप्ति जारी गर...