नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश

1 week ago 87
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा (नासु) रेवन्त खड्कालाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ। विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा भेप साटेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको ...
पुरा समाचार पढ्नुहोस