काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले जानकारी दिए । “सिटी स्क्यान मेसिन बिग्रिए...