काठमाडौं । सरकारले निजामती सेवा नियमावलीको १६औँ संशोधन स्वीकृत गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शि...