निजामती सेवामा ‘विज्ञान प्रविधि सेवा’ थप्ने तयारी, विषयगत सुझाव माग्दै मन्त्री पुन

3 days ago 264
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले निजामती सेवा ऐन र नियमावली संशोधनको क्रममा छुट्टै ‘विज्ञान प्रविधि सेवा’ समावेश गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। उनले प्रस्तावित सेवाअन्तर्गत समावेश गरिने विषयगत क्षेत्रहरूको...
पुरा समाचार पढ्नुहोस