विराटनगर / मुलुकको अर्थतन्त्र सुस्ताउँदै गइरहेका बेला निजी क्षेत्रका साझा सरोकारका विषयमा उद्योग संगठन मोरङ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीबीच सहकार्य र संयुक्त पहललाई सुदृढ बनाउने सहमति भएको छ ।