निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

2 weeks ago 59
काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं महानगरपालिकासहितका स्थानीय तहका नीतिहरू निजी क्षेत्रविरोधी बन्दै गएको बताएका छन् ।  उनले सरकारको भूमिका व्यापार सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण र आवश्यक ...
पुरा समाचार पढ्नुहोस