निजी क्षेत्रलाई नाफाखोरको ट्याग दिने मुलुकले प्रगति गर्न सक्दैन, डा. विमल कोइरालाको विचार

3 weeks ago 235

नेपाल फ्रजाइल डेमोक्रेसी, विक स्टेट र अनिश्चित आर्थिक वृद्धि, यो तीनवटाको त्रिभुजात्मक दुषचक्रमा फसेको छ। मेरो अनुभवमा हाम्रो राज्य साविकदेखि नै कमजोर हो। यसको कारण चाहिँ राज्य सञ्चालकहरूले सधैं शासनमात्रै गरे, यसका अंगहरूलाई बलियो बनाउनतिर लागेनन...

पुरा समाचार पढ्नुहोस