काठमाडौं : सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका व्यक्तिलाई निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत खुलाउन सुझाव दिएको छ। आयोगले पैतृक सम्पत्तिका रूपमा भोगचलन तथा हस्तान्तरण हुँदै आएको घरजग्गा, जागिरबाट प्राप्त तलब, भत्ता तथा अन्य...