निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजना प्रभावित, ७० प्रतिशतको काम रोकियो

3 weeks ago 87

कञ्चनपुर। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरअन्तर्गत सञ्चालनमा रहेका कालोपत्रसम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थि...

पुरा समाचार पढ्नुहोस