निर्माण सामाग्री महंगिएपछि व्यवसायीले काम रोके, विराटनगर महानगरलाई नागरिकको दवाव थेग्न मुस्किल

2 weeks ago 72

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको कार्यकक्षमा सोमबार वडा नम्बर १ र ३ का नागरिक भेट्न पुगे । उनीहरुले पुष्पलालचौक–तीनपैनी सडक खण्डका खाल्डाखुल्डी मर्मत नगरेको भनेर आक्रोश पोखे । आक्रोशित हुनुपनि सामान्य थियो...

पुरा समाचार पढ्नुहोस