निर्वाचन आयोगमा करोडौँका छपाइ मेसिन नौ वर्षदेखि गोदाममै थन्किए

1 week ago 38
२१ करोडभन्दा बढी लागतमा खरिद गरिएका छपाइ मेसिन नौ वर्षदेखि गोदाममै थन्किँदा महालेखा परीक्षकको कार्यालयले निरन्तर प्रश्न उठाउँदै आएको छ । तर निर्वाचन आयोगले हालसम्म पनि ती उपकरण सञ्चालनमा ल्याउन सकेको छैन । काठमाडौँ । निर्वाचन आयोगले २१ करोड रुपैयाँभन...
पुरा समाचार पढ्नुहोस