निर्वाचन केन्द्र पुनरावलोकन गर्न सरोकारवालाको आग्रह, समावेशी र पहुँचमैत्री सुधारमा जोड

3 weeks ago 96
काठमाडौँ । आवधिक निर्वाचनमा प्रयोग हुने मतदान केन्द्रहरूको पुनरावलोकन गरी नागरिकमैत्री र सहज पहुँचयुक्त स्थानमा स्थानान्तरण गर्न सरोकारवाला पक्षहरूले आग्रह गरेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लैंगीक, अपांगता तथा समावेशी दृष्टिकोणबाट मूल्यांकन...
पुरा समाचार पढ्नुहोस