नुवाकोट शिवपुरीमा भिरबाट कार खस्यो

1 week ago 183

१४ जेठ, नुवाकोट । काठमाडौं र नुवाकोटको सीमानजिकै छहरे–टोखा सडकखण्ड अन्तर्गत गुर्जेभञ्ज्याङमा भिरबाट कार खसेर दुर्घटना भएको छ । शिवपुरी गाउँपालिका–६ मा बिहीबार साँझ भएको दुर्घटनामा दुईजना गम्भीर घाइते छन् भने एक सामान्य घाइते छन् । जिल्ला प्रहरी का...

पुरा समाचार पढ्नुहोस