नुवाकोटको गुर्जेभञ्ज्याङमा विद्युतीय कार दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते

6 days ago 69
नुवाकाेट। छहरे-टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्ज्याङमा बिहीबार साँझ एक गुडिरहेको विद्युतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय न...
पुरा समाचार पढ्नुहोस