नेइमार मैदान उत्रिएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई हरायो, भिनिसियसको दोहोरो गोल

1 week ago 161

काठमाडौं। ब्राजिल समूह ‘सी’को विजेता बन्दै नकआउट चरणमा पुगेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्याण्डलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आजै हाइटीलाई ४-२ गोलले हराएको मोरोक्को पनि यो समूहको उपविज...

पुरा समाचार पढ्नुहोस