नेकपा सप्तरीले गर्‍यो उपाध्यक्षसहित १० जनप्रतिनिधिलाई पदमुक्तको सिफारिस

1 week ago 199

२३ जेठ, सप्तरी । नेपाली कम्युनिष्ट पार्टी सप्तरीले गाउँपालिकाकाका उपप्रमुख सहित सप्तरीका १० जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । सप्तरी जिल्ला अन्तरगतका पार्टी केन्द्रीय कमिटी सदस्यहरुको शुक्रबार राजबिराजमा बसेको बैठकले ...

पुरा समाचार पढ्नुहोस