नेकपा स्थानीय तह विभागको प्रशिक्षण : निर्वाचन लक्षित १० बुँदे कार्यदिशा पारित

1 week ago 48

१४ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला २०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ । जेठ १३ र १४ गते आयोजित उक्त दुई दिने भेलाले आगामी २०८४ ...

पुरा समाचार पढ्नुहोस