नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

3 weeks ago 46
काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरु गरेको छ । नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान,...
पुरा समाचार पढ्नुहोस