नेतृत्व फेरियो, प्रवृत्ति फेरिएन : धरानमा फेरि ‘बजेट होलिडे’को छायाँ

1 hour ago 55
धरान : देशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएर घोषणा गरिसकेका छन्। तर धरान उपमहानगरपालिकामा भने फेरि एकपटक कानुनले तोकेको समयसीमाभित्र बजेट आउन नसक्दा अन्योलता छाएको छ। असार १० गतेभित्र बजेट
पुरा समाचार पढ्नुहोस