‘भविष्य बर्बाद भो’ भन्दै जेनजी विद्यार्थी माइतीघरमा, कक्षा १२ को नतिजालाई लिएर पोखे असन्तुष्टी

1 hour ago 56

काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरु माइतीघरमा भेला भएका छन्।

आज बिहान ११ बजेदेखि माइतीघरमा भेला भएर उनीहरुले सरकारले छिटो नतिजा निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप नारा लगाएका छन्...

पुरा समाचार पढ्नुहोस