‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२६’ को लाइनअप सार्वजनिक

2 weeks ago 51

अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ ले आफ्नो आधिकारिक लाइनअप सार्वजनिक गरेको छ । नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा हरेक वर्ष आयोजना हुँदै आएको यो फेस्टिभल आगामी जुन २५ देखि २८ तारिखसम्म एएफआई सिल्भर थिए...

पुरा समाचार पढ्नुहोस