नेपाल कल्याण समाज जापानको भलिबल प्रतियोगिताको उपाधि पिरो स्पोर्ट्स क्लबलाई

2 weeks ago 51
काठमाडौं । जापानको पर्यटकीय क्षेत्र हाकोनेमा नेपाल कल्याण समाज जापानको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पिरो स्पोर्ट्स क्लबले जितेको छ । जापानभरबाट १२ टोली सहभागी प्रतियोगितामा ३२ वर्षमाथिका खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा एनवाईएससी जापान ...
पुरा समाचार पढ्नुहोस