नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा, चार देशका प्रदर्शक सहभागी हुने

5 days ago 87

काठमाडौं। नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी आगामी असोज १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

प्रदर्शनीबारे शनिबार नेपाल जग्गा तथा आवास विकास संघको ११औँ साधारण सभाको अवसरमा होटल मेरियटमा आयोजित पत्रकार सम...

पुरा समाचार पढ्नुहोस