नेपाल छिर्न लागेका भारतीय नेता सीमाबाट पक्राउ

3 weeks ago 134
कोलकाता (एजेन्सी) । पश्चिम बंगाल प्रहरीको विशेष कार्य दलले आज एक ठूलो सफलता हासिल गर्दै तृणमूल कांग्रेसका प्रभावशाली एवं विवादित नेता जहाँगीर खानलाई भारत-नेपाल सीमा क्षेत्र नजिकबाट नियन्त्रणमा लिएको छ। पश्चिम बंगालको फलता निर्वाचन क्षेत्रमा भएको चुना...
पुरा समाचार पढ्नुहोस