काठमाडौं । मलेसियामा भइरहेका एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा नेपालले चीनविरुद्ध टस हारेको छ ।
प्रतियोगिताको तेस्रो स्थानका लागि सुरु हुन लागेको खेलमा चीनले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले पहिले ब्याटिङ गरेको छ ।