रमा तिवारी हत्या प्रकरण: हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा फालिएको निष्कर्ष

1 hour ago 19
मोरङ। झापाको दमक नगरपालिका-८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको रहस्यमय हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझैसम्म कुनै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन। गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापाको सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलाम...
पुरा समाचार पढ्नुहोस