नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै

1 day ago 85
काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामाग्री घरमै हुलाकमार्फत प्राप्त गर्ने भएका छन् । यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ ।नेपाल टेलिकमले बिहिबार जारी गरेको विज्ञप्तिअनुसार टेलिकम र हुलाक...
पुरा समाचार पढ्नुहोस