काठमाडौं। नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को पावन अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक डेटा प्याकेजहरू ल्याएको हो। टेलिकमका प्रवक्ता डा...