सातै प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट: पूर्वाधार, कृषि र स्वास्थ्यमा जोड

1 hour ago 172
काठमाडाैं। संवैधानिक प्रावधानअनुसार असार १ गते देशका सातै वटा प्रादेशिक सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ खर्ब ९१ अर्ब ९८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेका छन्। सबै प्रदेशहरूले पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, स्वा...
पुरा समाचार पढ्नुहोस