काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक- २०८३ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आज विज्ञान, प्रविधि तथा नव...