अस्ट्रेलियाको बाटो पछ्याउँदै बेलायत : १६ वर्षमुनि बालबालिकाका लागि सामाजिक सञ्जाल निषेध

56 minutes ago 59

लन्डन / बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउने तयारी अघि बढाएको छ। प्रधानमन्त्री केयर स्टार्मरले आगामी क्रिसमसभित्र सम्बन्धित कानुन पारित गरी सन् २०२७ देखि कार्यान्वय...

पुरा समाचार पढ्नुहोस