अव्यवस्थित सडक पेटी र सार्वजनिक संरचनाबाट क्षति भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

1 hour ago 54
काठमाडौँ । सर्वोच्च अदालतले अव्यवस्थित सडक पेटी, खुला ढल तथा अन्य सार्वजनिक संरचनाका कारण नागरिकले ज्यान वा धनको क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायलाई आदेश दिएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नृप ध्वज निरौला को संयुक्त इजलास...
पुरा समाचार पढ्नुहोस