नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

43 minutes ago 58
राँझा (बाँके)। भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा वृद्धि भएको छ। रु एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख...
पुरा समाचार पढ्नुहोस