काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिल...