झापाको सीमामा फेरि बङ्गलादेशी नागरिक पक्राउ

58 minutes ago 72
झापा : दुई दिनको अन्तरालमा नेपाल–भारत सीमाक्षेत्रबाट अर्का एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारतको सशस्त्र सीमा बल ‘एसएसबी’ले नेपालबाट भारततर्फ अवैध रूपमा प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ। एसएसबीको ४१औ...
पुरा समाचार पढ्नुहोस