झापा : झापामा लागूऔषध नियन्त्रण तथा अपराध न्यूनीकरणलाई लक्षित गर्दै प्रहरीले सञ्चालन गरेको दुईदिने विशेष ‘स्वीप अपरेसन’मा १०९ जना लागूऔषध दुर्व्यसनी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका...