फिफा विश्वकप २०२६: साउदी अरबको कडा टक्कर, पूर्व विजेता उरुग्वे अंक बाँड्न बाध्य

46 minutes ago 87
काठमाडौं। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को रोमाञ्चक खेलमा पूर्व विजेता उरुग्वे र साउदी अरबले अंक बाँडेका छन्। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्...
पुरा समाचार पढ्नुहोस