काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक रूपमा प्याकेजलाई स्वत: नवीकरण गर्न सक्नेछन् । टेलिकमले Subscription–Based Model अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको हो ।यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुन: प्याकेज ...