विराटनगर : शारडा ग्रुपअन्तर्गत सञ्चालित पशुपति खाद्य तेल उद्योगले निर्यात क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि उद्योग सङ्गठन मोरङद्वारा प्रदान गरिने प्रतिष्ठित ‘टप एक्सपोर्टर अवार्ड’ प्राप्त गरेको छ।
उद्योग सङ्गठन मोरङको ५३औँ वार्षिक साधार...