नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त, महाधिवेशन गराउने जिम्मेवारी

1 hour ago 155
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामु नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयानुसार पार्टी सभापति गगनकुमार थापाले उनलाई...
पुरा समाचार पढ्नुहोस