नेपाल नेत्र ज्योति संघद्वारा विराटनगर आँखा अस्पताल र प्रबन्धक कुमार पृथु सम्मानित
2 weeks ago
76
विराटनगर : नेपाल नेत्र ज्योति संघको ३०औँ केन्द्रीय साधारणसभाका अवसरमा विराटनगर आँखा अस्पतालका अस्पताल प्रबन्धक कुमार पृथु सम्मानित भएका छन्।
नेत्र स्वास्थ्य सेवाको विकास, संस्थागत सुदृढीकरण तथा सेवा विस्तारमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्...