पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी–तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी र सुरक्षा व्यवस्थामा उच्च कडाइ गरेको छ । हालै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्...