नेपाल प्रहरीमा व्यापक हेरफेर: ३ सय ६८ लेखा प्रमुखको एकैपटक सरुवा

5 days ago 91
काठमाडाैं। नेपाल प्रहरी प्रधान कार्यालयले प्रशासनिक सुधार र कार्यव्यवहारलाई चुस्त बनाउने उद्देश्यले ठूलो संख्यामा लेखा प्रमुखहरूको सरुवा गरेको छ। देशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ३ सय ६८ जना लेखा प्रमुखहरूलाई एकैसाथ नयाँ जिम्मेवारी तोकिएको हो।...
पुरा समाचार पढ्नुहोस