काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपांगतामैत्री बनाएको छ ।नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपांगता भएका व्यक्तिलाई सहज रुपम...